गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी दुई भ्रष्टाचार मुद्दामाथि सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्चमा पुनरावेदन दिएको छ । अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये गैरकानूनी सम्पत्ति आर्जन र गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार...