तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले त्रिवेणी नगरपालिका, बाजुराका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिर्थराज थापामगरविरुद्धको मुद्दा सर्वोच्चमा...