रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
काठमाडौँ । आख्यानकार विजय हितानको लाहुरेको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । गैरआवासीय नेपाली संघको भाषा, साहित्य समितिले स्थापना गरेको रु. दुई लाख राशिको अरनिको अन्तर्राष्ट्रिय...