प्रधानमन्त्रीलाई रविले भने : प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो, तोप पड्काउन यत्रो सकस !
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूहरू चुप लागेर नबस्ने प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । उनले बुधबार (आज) सामाजिक सञ्जालमा उनले प्रधानमन्त्री...