विदेशी कूटनीतिज्ञलाई प्रधानमन्त्रीको सम्बोधन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँस्थित विभिन्न देशका कूटनीतिज्ञहरूलाई सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्रीले तीन वटा विषयमा ब्रिफिङ गरे । नेपालको पछिल्लो राजनीतिक विकास क्रम, आर्थिक अवस्था...