गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या चाँडै समाधान हुन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या चाँडै समाधान हुने बताएका छन् । बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय...