दलितमाथिको अपमान र विभेद अन्त्य गर्न अझ कडा कानुन बनाउँछु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाज, कर्मचारीतन्त्र र सुरक्षा संयन्त्रमा दलितलाई न्याय दिनुपर्छ भन्ने सोचको विकास हुन नसकेको बताएका छन् । राष्ट्रियसभामा बुधबार जातीय भेदभाव, छुवाछूत, बलात्कार, हत्या,...