‘प्रचण्डलाई सबैले विश्वासको मत दिँदा राम्रो हुन्छ’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ को विषयमा पार्टीहरूका बीचमा सहमति भइसकेको दाबी गरेका...