प्रचण्डले भने : प्रतिनिधि सभा विघटन संविधानसम्मत थिएन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन नभएसम्म संविधानको पालना अनिवार्य रहेको बताएका छन्। मङ्गलवार विश्वासको मत लिने प्रस्तावमाथि भएको छलफलमा सांसदहरूले गरेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले...