काँग्रेस र एकीकृत समाजवादीसँग पनि विश्वासको मत मागिएको छ : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार ७ दलसँगै नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीलगायत दलहरूसँग पनि विश्वासको मत मागिएको बताएका छन्। सिंहदरवारस्थित संसदीय...