कम्बोडियामा ज्यान गुमाएका निराकारका बुवासँग प्रधानमन्त्री प्रचण्डको भेट
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गरेका छन् । प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा...