सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतको फैसला अपेक्षाकृत नभएको बताएका छन् । प्रचण्डले भने, ‘सर्वोच्चको फैसला हामीले अपेक्षा गरेविपरीत आएको छ ।...