जबज परित्याग गर्ने माधव नेपाल होइन, केपी ओली नै हुन् : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले जनताको बहुदलीय जनवाद (जबज) परित्याग गरेको आरोप लगाएका छन् । मंगलबार राजधानीमा आयोजित नेकपा प्रचण्ड-नेपाल समूहको गण्डकी प्रदेश...