कर्णाली प्रदेश विवाद मिलाउन ओली र प्रचण्डबीच चार बुँदे सहमति
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कर्णाली प्रदेशको विवाद समाधानका लागि चार बुँदे सहमति भएको छ। मंगलबार बिहान ओली...