‘हामीबाट गल्ती भयो, सच्चिन चाहन्छौँ, मौका दिनुस्’ : ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रवादी र राजावादी यतिबेला आमने–सामने भएको टिप्पणी गरेका छन्। गणतन्त्रवादी र राजतन्त्रवादी बीचको फैसला जनताले मात्रै गर्ने उनको भनाइ छ। जनतासँग...