प्रतिपक्षी दलको नेता संसद्को रोष्ट्रममा उभिँदा प्रधानमन्त्री अनुपस्थित भएकोप्रति ‘प्रचण्ड’को आपत्ति
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलको नेता संसद्को रोष्ट्रममा उभिँदा प्रधानमन्त्री निरन्तर अनुपस्थित भएकोप्रति आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका...