‘माफियाका लागि विधेयक आयो, भूमिहीनलाई किन बेवास्ता गरियो ? भन्दै सरकारलाई ‘प्रचण्ड’को प्रश्न
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिहीन र सुकुम्वासीको अधिकारको बेवास्ता गर्दै सरकारले माफियामैत्री नीति अघि बढाएको बताएका छन् । प्रतिनिधि सभामा आजबाट सुरु भएको आगामी आर्थिक...