प्रकृति लम्साल मृत्यु प्रकरणबारे ‘प्रचण्ड’ले गरे सरकारको ध्यानाकर्षण, तत्काल कूटनीतिक पहल गर्न आग्रह
काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा एक नेपाली छात्राको मृत्यु भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली एक...