शशांक र चन्द्र भण्डारीकै अगाडी ‘प्रचण्ड’ले भने : यो सरकार लामो जाँदैन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार लामो समयसम्म नजाने दोहोर्याएका छन् । चितवनमा काँग्रेस नेता डा. शशांक कोइराला र चन्द्र भण्डारीलाई दायाँबायाँ...