गगनको प्रस्तावमा प्रमुख नेता बसेर छलफल गर्दा उपयुक्त हुन्छ : ‘प्रचण्ड’
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग बनाउने काँग्रेस महामन्त्री गगन थापाको प्रस्तावमा सहमति जनाएका छन् । राज्य व्यवस्था समितिको आजको बैठकमा थापाले भ्रष्टाचार...