युवाहरूको ऊर्जा समाज रूपान्तरणमा प्रयोग हुनुपर्छ : अध्यक्ष ‘प्रचण्ड’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूको ऊर्जा समाजको अग्रगामी रूपान्तरणमा सही ढङ्गले प्रयोग हुनुपर्ने बताएका छन् । अखिल ९क्रान्तिकारी०का नवनिर्वाचित पदाधिकारीहरूले आज उनको निवास...