जेलमा रहेका कार्यकर्ता रिहाइको पहल गर्न ओली र ‘प्रचण्ड’सँग नेकपाको आग्रह
काठमाडौँ । समाजवादी मोर्चाको एक घटक नेपाल कम्युनिस्ट पार्टीले विभिन्न अभियोगमा जेल रहेका आफ्ना कार्यकर्ता रिहा र मुद्दा फिर्ता गर्न सत्ता गठबन्धनलाई आग्रह गरेको छ । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...