देशको राजनीति सही ट्रयाकमा आयो-प्रधानमन्त्री ‘प्रचण्ड’
पोखरा । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता गठबन्धन बनेपछि देशको राजनीति सही ट्रयाकमा आएको बताएका छन् । उनले गण्डकी प्रदेशमा पनि माओवादी केन्द्रकै नेतृत्वमा...