‘प्रधानमन्त्री खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस्’ : रामहरि खतिवडा
काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काँध नफेरेर खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस् भन्दै व्यङ्ग्य गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले...