प्रधानमन्त्रीद्वारा देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेका छन्। प्रधानमन्त्री ‘प्रचण्ड’ले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग...