ईपीजी प्रतिवेदन बुझ्न भारतले मानेन भने नेपालले निर्णय लिनुपर्ने अवस्था आउँछ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशले संयुक्त रूपमा बुझ्नका लागि कूटनीतिक रूपमा गृहकार्य चलिरहेको बताएका...