११ फाल्गुन २०८०, शुक्रबार
आलोचित मन्त्रीहरूले राजीनामा देलान् वा प्रधानमन्त्रीले बर्खास्त गर्लान् ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रायः भाषणमा सुशासनप्रतिको प्रतिबद्धता व्यक्त गरिएको हुन्छ । तर, उनकै मन्त्रिपरिषद्मा विभिन्न आरोपित र छानबिनमा दोषी देखिएकाहरू मन्त्री पदमा आसिशन छन्, जसले उनको सुशासन...