त्रिवि उपकुलपतिका लागि आवेदकको मूल्यांकन सुरु
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट गर्न बनेको समितिले आवेदकहरूको मूल्यांकन सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतृत्वमा उपकुलपति छनोट तथा सिफारिस...