नीति तथा कार्यक्रम र बजेटलाई सकेसम्म जनमुखी बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिसकेको भन्दै सकेसम्म जनमुखी बनाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार बिहान नेकपा एमालेका अध्यक्ष केपी...