सरुवा, नियुक्ति लगायतका निर्णय नगर्न मध्यपश्चिम विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई महत्त्वपूर्ण निर्णय नगर्न निर्देशन दिएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको पदावधि निकट भविष्यमै सकिन लागेकाले माघ...