एनसेल बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर बिक्रीबारे अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सोमबार दाहालले एनसेलले शेयर बिक्री गर्दा कानुनी प्रक्रिया पूरा गरेको/नगरेको विषयमा अध्ययन गर्न सम्बन्धित...