राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०७९/८० को पन्ध्रौँ वार्षिक प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको छ । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आज प्रधानमन्त्री ‘प्रचण्ड’लाई वार्षिक...