प्रधानमन्त्री ‘प्रचण्ड’ बुधबार युएई जाने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्स (युएई) जाने भएको छन् । बुधबार प्रधानमन्त्री ‘प्रचण्ड’ त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सन (कोप-२८)...