आयात-निर्यात ठप्प छ, क्वारेण्टीन सुचारु होस् भन्दै प्रधानमन्त्रीलाई मुख्यमन्त्री शाहको पत्र
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई त्रिनगर भन्सार कार्यालयमा प्लान्ट क्वारेण्टीन तथा विषादी व्यवस्थापन केन्द्र यथाशीघ्र सञ्चालनका लागि अपिल गरेका छन् । प्रधानमन्त्री दाहाललाई...