संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरुबीच समझदारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरुबीच समझदारी बनेको बताएका छन् । एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले बुधबार बिहान काँग्रेस सभापति र एमाले...