भूकम्प प्रभावित क्षेत्रबाट फर्किएर काँग्रेस महामन्त्रीद्वयको प्रधानमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण
काठमाडौँ । भूकम्प प्रभावित क्षेत्रबाट फर्किएका काँग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले राहत वितरणलाई व्यवस्थित बनाउने...