संसद् अवरोधबारे प्रचण्ड, देउवा र ओलीबीच छलफल
काठमाडौँ । संसद्मा जारी अवरोध खुलाउने प्रयत्नस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ। प्रधानमन्त्री कार्यालय सिंहदरवारमा केही बेरअघिदेखि छलफल...