सचिवहरूको सरुवाबारे संसदमा उठ्यो प्रश्न, प्रधानमन्त्रीले दिए यस्तो जवाफ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको काम चुस्त हुन नसकेकामा आफू जानकार रहेको र यसलाई छिट्टै सुधार गर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभामा सांसद अमरेशकुमार...