प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एक अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ। आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह धेरै पटक दिल्ली गएको भनी प्रधानमन्त्री दाहालले दिएको...