प्युठान दुर्घटनामा ८ जनाको निधन भएकोमा प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्युठानमा सोमबार दिउँसो भएको कार दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री दाहालले...