मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक केहिबेरमा बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको नियमित बैठक अहिले अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने भएको हो । आजको बैठकमा मन्त्रालयका...