नेपाल र खड्काबिच भेटवार्ता, यस्तो भयो छलफल
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ । भेटमा दुवै नेता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई दिएका छन्...