‘सातै प्रदेशमा अहिलेकै गठबन्धनको सरकार बन्छ’
काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सात वटै प्रदेशमा अहिलेकै सत्ता गठबन्धनको सरकार बन्ने बताएका छन्। शनिबार नेपाल प्रेस युनियनले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनको सरकार...