‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधानका लागि तत्काल पहल गर्छु’
काठमाडौँ । उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल हुन नसक्नुको समस्या पत्ता लगाइ समाधानका लागि तत्काल पहल गरिने बताएका छन् । भैरहवामा शनिबार आयोजित...