बैठक चल्दाचल्दै ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगे देउवा
काठमाडौँ । भविष्यमा चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विवाद पार्टीभित्र चर्किइरहेका बेला काँग्रेस सभापति शेरबहादुर देउवा र पार्टीका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । महामन्त्री...