सेवा प्रवाह प्रभावकारी नभएको गुनासो
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरूको गठबन्धनले राजनीतिक स्थिरता भए पनि नागरिकहरूले सेवा प्रवाह प्रभावकारी नभएको गुनासो गर्दै आएको बताएका छन । नेपाली काँग्रेस सुर्खेतद्वारा...