संघीयता कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : कार्यवाहक प्रधानमन्त्री खड्का
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनमा सरकार दृढ भएर लागि परेको बताएका छन्। उनले संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको बताउँदै निजामती कर्मचारी ऐन र संघीय...