पूर्वराजा शाहले भने-‘तीनकुनेमा भएको हिंसा, आगजनी र तोडफोडले दुःख लागेको छ’
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको जनप्रदर्शनका क्रममा भएको हिंसा, आगजनी, तोडफोड र मानवीय एवं भौतिक क्षतिबाट आफूलाई दुःख लागेको बताएका छन् । राजतन्त्र...