वृद्धभत्ता खाएर चुपचाप बस्न पूर्वराजालाई सूर्य थापाको सुझाव, चलखेल गरे सबै कर्तुत खोल्ने चेतावनी
काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वृद्धभत्ता खाएर चुपचाप बस्न आग्रह गरेका छन् । शुक्रबार बुटवलमा नेकपा एमाले गुल्मी-रुपन्देही सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै...