संरचना बदलेर मात्र नौलो नेपाल भइहाल्दो रहेनछ : पूर्वराजा शाह
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले संरचना बदलेर मात्रै नौलो नेपाल निर्माण नभएको बताएका छन् । दसैंको अवसरमा शुक्रबार भिडियोमार्फत शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले संरचना बदलेर र केही नामान्तर...